बुद्ध एकेडेमीको १२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण

विकल्प न्यूज/बेनी फागुन ६ गते । बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीको १२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । ५ दिनसम्म विविधि कार्यक्रमको आयोजना गरेर अभिभावक दिवस मनाइएको हो । अभिभावक दिवसको अवसरमा आयोजित सभामा प्रमुख अतिथी जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको शैक्षिक विकासमा नीजि … Continue reading बुद्ध एकेडेमीको १२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण